Below Menu
Below Menu

नेप्सेमा थपियो सूर्यज्योति लाइफको साढे ४६ लाख कित्ता बोनस 

नेप्सेमा थपियो सूर्यज्योति लाइफको साढे ४६ लाख कित्ता बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ४६ कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशलमव ९७४६ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment