Below Menu
Below Menu

आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं : सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

कम्पनीको १५० प्रतिशत हकप्रदपछिको शेयर मूल्य १४८ रुपैयाँमा समायोजन भएको छ ।  समायोजन अन्तिम कारोबार २२० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार