Below Menu
Below Menu

सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता बढी शेयर सर्वसाधारणमा जारी 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एक लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी संस्थापक शेयरधनीकाृे नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

यसअघि शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएको शेयरमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हाृे । 

इन्छुक लगानीकर्ता ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नक्साल र ललितपुरको महालक्ष्मी–४ स्थित शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा निवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार