Below Menu

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारले दिएको सुझावमा के छ? (पूर्णपाठ)

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सरकारले दिएको सुझावमा के छ? (पूर्णपाठ)

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका थिए । 

Sponsored Advertisement

उक्त प्रतिवेदन पेश गरे लगत्तै सभामुख घिमिरले प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।