Below Menu
Below Menu

प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९००रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Sponsored Advertisment

Advertisment

थप समाचार