Below Menu
Below Menu

हिमालयन लघुवित्तले यस वर्ष लाभांश नदिने 

हिमालयन लघुवित्तले यस वर्ष लाभांश नदिने 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सो बैठकले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Advertisment

थप समाचार