काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ९९ लाख कित्ता शेयर थपिएको छ । मंगलबार नेप्सेले हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।
सूचीकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।