काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
सो बैठकले बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो।
Advertisment