काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले लिबर्टी इनर्जीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आज बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५० प्रतिशत हकप्रद पछिको शेयरमूल्य २१७ दशलमव ३३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २७६ रुपैयाँमा भएको थियो ।
Advertisment