Below Menu
Below Menu

शेयर बजार तीन दिनसम्म बन्द हुने 

शेयर बजार तीन दिनसम्म बन्द हुने 

काठमाडौं : शेयर बजार तीन दिनसम्म बन्द हुने भएको छ । बिहीबार (कात्तिक २२ गते) छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

बिदाका दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । तसर्थ अब शेयर बजार आइतबार मात्रै खुल्ने भएको हो । तर, बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।

Advertisment