Below Menu

कान्छाराम कन्स्ट्रक्सनसहित १८ निर्माण कम्पनी कालोसूचीमा 

कान्छाराम कन्स्ट्रक्सनसहित १८ निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं : सरकारले विभिन्न १८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयले एक सूचना जरी गर्दै विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

Sponsored Advertisement

कार्यालयको कात्तिक २१ गतेको निर्णय अनुसार कालोसूचीमा राख्न सिफारिसमा परेका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको  कार्यालयले जनाएको छ । 

कालोसूचीमा परेकाहरू कम्पनीहरुले छ महिनादेखि दुर्य वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ । 

 

थप समाचार