Below Menu
Below Menu

सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 

सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ४.७५ प्रतिशत बोनस पछिको ५८४ दशलमव २५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ६१२ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार