आइतबार ३१ जेठ, २०८३,
Sun, 14 Jun, 2026
Follow Us:
काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) को रेटिङमा सुधार भएको छ ।
इक्रा नेपालले कम्पनीको रेटिङमा सुधार भई नयाँ रेटिङ स्टर ‘ए’ प्लस कायम भएको जनाएको हो । यसअघि कम्पनीको साबिकको रेटिङ स्तर ‘ए’ रहेको थियो ।
Advertisment