Below Menu
Below Menu

लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : लक्ष्मी सनराइज बैंकले साढे ४० लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको मूल्य कार्यालय हात्तिसारस काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापकहरुबाट निवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Advertisment