Below Menu

दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ

दुर्गा प्रसाई भक्तपुरस्थित आफ्नै  निवासबाट पक्राउ

काठमाडौं : सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । 

Sponsored Advertisement

 साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।

प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ । 
 

थप समाचार