Below Menu
Below Menu

एनएमबि लघुवित्तकाे धितोपत्रको संरचना परिवर्तित

एनएमबि लघुवित्तकाे धितोपत्रको संरचना परिवर्तित

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको संरचना परिवर्तित भएको छ । नेप्सेको सो कम्पनीको शेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण समूहतर्फ ४० प्रतिशत कायम भएको हो ।

कम्पनीले धितोपत्रको संरचना अभिलेख गर्न नेप्सेको अनुराेध गरेको छ ।

सो कम्पनीले कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता शेयरमार्फत परिवर्तित पूँजी संस्थापक समूहतर्फ ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण समूहतर्फ २८ लाख ८५ हजार७९६.४४ कित्ता अर्थात धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको नेप्सेमार्फत जनाएको छ ।

Advertisment

थप समाचार