Below Menu

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं  : बोटलर्स नेपाल तराई लिमिटेले लाभांश घोषणा गरेको छ ।  बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजीको प्रतिशेयर ५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि वितरण गरिनेछ ।

थप समाचार