Below Menu
Below Menu

शतप्रशित हकप्रद जारी गर्ने अनुमति माग्दै राप्ती हाइड्रोले दियो बोर्डमा आवेदन 

शतप्रशित हकप्रद जारी गर्ने अनुमति माग्दै राप्ती हाइड्रोले दियो बोर्डमा आवेदन 

काठमाडौं : राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता जारी गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

 

Advertisment

थप समाचार