Below Menu
Below Menu

समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचीकत 

समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचीकत 

काठमडौं : नेपाल स्टक एक्सचेञ्जमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । मंगलबार नेप्सेले संस्थाको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर सूचीकृत गरेको हो ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । 

Advertisment

थप समाचार