Below Menu
Below Menu

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार बैंकको ६.५ प्रतिशत बोनसपछिको शेयरमूल्य ७१३ दशलमव ६२ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ७६० रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ । 

Advertisment

थप समाचार