Below Menu
Below Menu

एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश दिने  

एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश दिने  

काठमाडौं : एनआइएमबि एस क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने ११ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ५ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीको सभाहल लाजिम्पाट काठमाडौंमा हुने छ । 
 

Advertisment

थप समाचार