Below Menu
Below Menu

सुपर माई हाइड्रोपावरको शेयरमूल्य समायोजन 

सुपर माई हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य एक हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीको अन्तिम कारोबार एक हजार १४० रुपैयाँमा भएको थियो। समायोजित मूल्यलाई आधार मानी दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

Advertisment

थप समाचार