Below Menu
Below Menu

नेशनल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन 

नेशनल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य एक हजार ३५५ दशलमव ८० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार एक हजार ५४९ रुपैयाँमा भएको थियो । 
 

Advertisment

थप समाचार