काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १८ गते कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा एफपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment