Below Menu
Below Menu

श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्सद्वारा लाभांश प्रस्ताव 

श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्सद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १.९६४१ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो । 

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाल पारित गरेपपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार