Below Menu
Below Menu

तारागाउँ रिजेन्सी होटलले ११ प्रतिशत लाभांश दिने 

तारागाउँ रिजेन्सी होटलले ११ प्रतिशत लाभांश दिने 

काठमाडौं : तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

होटलले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत करबाहेक नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार