Below Menu
Below Menu

मिथिला लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति  ? 

मिथिला लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति  ? 

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२८६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार