Below Menu
Below Menu

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा 

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा 

काठमाडौं : मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार