Below Menu
Below Menu

राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं : राधी विद्युत कम्पनी लिमिटेडले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड २८ लाख ५२ हजार ६२६ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार