Below Menu
Below Menu

पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत लाभांश दिने 

पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत लाभांश दिने 

काठमाडौं : पावर ट्रान्समिसन कम्पनीले पुस २२ गते १६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरण प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा नेपाल विद्युत प्राधिकरणको सभाहल दरबारमार्ग काठमाडौंमा दिउँसो ४ः३० बजे हुनेछ । 

सभाले गत आवको मुनाफाबाट प्रस्तावित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आवको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार