Below Menu
Below Menu

नेप्सेमा थपियो दुई कम्पनीको ४५ लाख २४ हजार कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो दुई कम्पनीको ४५ लाख २४ हजार कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले भगवती हाइड्रोपावर डृभलपमेन्ट कम्पनी र  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार भगवती हाइड्रोपावर डृभलपमेन्ट कम्पनीको ४ प्रतिशत बोनसपछिको २ लाख २८ हजार ८२६ कित्ता बोनस सूचीकृत भएको छ । 

त्यस्तै सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको ४२ लाख ९६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

Advertisment

थप समाचार