Below Menu
Below Menu

नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन 

नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको शेयरमूल्य ६८७ दशलमव ४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७४२ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार