Below Menu

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरको छन् । 

Sponsored Advertisement

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१्) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

थप समाचार