Below Menu
Below Menu

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष महर्जन पक्राउ

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिकाका  वडाध्यक्ष महर्जन पक्राउ

काठमाडौं : सहकारी ठगी आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ गरेको छ । 

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । 

Advertisment

थप समाचार