Below Menu
Below Menu

सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सेञ्ज नेप्सेले सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगैं नेप्से अन्तिम कारोबारको आधारमा  मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ४८८ दशलमव १८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५३७ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

Advertisment

थप समाचार