Below Menu

हकप्रद शेयर जारी गर्न नेको इन्स्योरेन्सले पायो बोर्डको अनुमति 

हकप्रद शेयर जारी गर्न नेको इन्स्योरेन्सले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर जारी गर्न नेको इन्स्योरेन्सलाई स्वीकृति दिएको छ। बोर्डले पुस ९ गते इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो।

बोर्डको अनुमति पाएसँगै कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता शेयर जारी गर्ने भएको छ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

थप समाचार