काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्सेमा नौ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४।२५ प्रतिशत बोनस बापतको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीका ९ लाख १४ हजार ३०२ दशलमव ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment