Below Menu
Below Menu

पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं :  पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २८ गते साधारणसभा बोलाएको छ । 

उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार