Below Menu
Below Menu

एनआईसी एशिया लघुवित्तले पनि लाभांश नदिने 

एनआईसी एशिया लघुवित्तले पनि लाभांश नदिने 

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

सो बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।


 

Advertisment

थप समाचार