Below Menu

नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ।

Sponsored Advertisement

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार कोषको ७ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य एक हजार ९७१ रुपैयाँ ९६ पैसामा समायोजन भएको छ।

कोषको अन्तिम कारोबार २ हजार ११० रुपैयाँमा भएको थियो।

थप समाचार