काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शृेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।
Advertisment