Below Menu
Below Menu

जनउत्थान लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

जनउत्थान लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

काठमाडौं : जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ष्स लर्ष लाभांश नदिने भएको छ ।  लघुवित्तको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात आव २०८०/०८१ को वित्तीय विवरण पारित गरी आव २०८०/०८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, संचालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभा प्रयोजनको लागि प्रकाशन गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार