Below Menu
Below Menu

नेशनल नमोबुद्ध, सुमेरु र लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा

नेशनल नमोबुद्ध, सुमेरु र लालीगुराँस सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं : बामगती प्रदेश सरकारको थप तीन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

आइतबार सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौंका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार काठमाडौंको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरिएको हो । 

यस अघि प्रदेश सरकारले काठमाडौंकै सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

Advertisment

थप समाचार