Below Menu
Below Menu

सुपरमादी हाइड्रोपावरको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

सुपरमादी हाइड्रोपावरको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले सुपरमादी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको १० लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

Advertisment

थप समाचार