Below Menu
Below Menu

नेप्सेमा थपियो सानिमा रिलायन्स लाइफको साढे ७६ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो सानिमा रिलायन्स लाइफको साढे ७६ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ७६ लाख कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment