Below Menu
Below Menu

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा पोखरेल

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा पोखरेल

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन्।  

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पोखरेललाई नियुक्तगर्ने निर्णय गरेको हो ।

Advertisment

थप समाचार