Below Menu
Below Menu

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने 

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित फागुन १ गते साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन बिहान कम्पनीको कार्यालय ज्ञानेश्वर काठमाडौंमा हुनेछ । 

सभाले शेयरको प्रारम्भिक निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment