काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे पाँच लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ६ लाख ६४ हजार ४५ दबमलव २२ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment