काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।
कम्पनीले लाभांश वितरण प्रयोजना लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनस बोनसपछिको शेयरमूल्य ७६५ दशलमव ४५ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरन्सको अन्तिम कारोबार ८४२ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा भोलिदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।
Advertisment