नेप्सेमा थपियो ७५ लाख कित्ता शेयर

नेप्सेमा थपियो ७५ लाख कित्ता शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ। शुक्रबार नेप्सेले लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो।

नेप्सेका अनुसार कम्पनीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो। 

यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

थप समाचार